चितवन हस्पिटल प्रा.लि.

चितवन हस्पिटल प्रा.लि.को २२ औं साधारण सभा २०८१ सालको पुस १५ गते सम्पन्न भएको थियो । चितवन हस्पिटल प्रा।लि।ले २०५९ सालदेखि भरतपुरको चौबिसकोठीस्थित भवनबाट सेवा दिँदै आएको छ ।