चितवन हस्पिटल प्रालिले तनहुँको कोटामा गरेको निःशुल्क स्वास्थ्य शिविरमा परीक्षणका लागि आइपुग्नुभएको ८४ वर्षीया महिला ।


भरतपुरको चौबिसकोठी । चितवन हस्पिटल प्रालि चौबिसकोठी चौकमै रहेको छ ।


चितवन हस्पिटल प्रालिमा उपचारका लागि पालो कुर्दै बिरामीहरु


चितवन हस्पिटल प्रालिले तनहुँको कोटामा गरेको निःशुल्क स्वास्थ्य शिविरमा परीक्षणका लागि आएका स्थानीय ।