प्रेश बिज्ञप्ती

प्रेश बिज्ञप्ती चितवन सहित देशका विभिन्न जिल्लाहरुमा भएको जेन-जी युवाहरुको आन्दोलनको क्रममा अमुल्य जीवन गुमाउनु भएका सम्पूर्ण महानुभावहरु प्रति चितवन हस्पिटल प्रा. लि. गहिरो शोक व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । यस आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरुका लागि चितवन हस्पिटल प्रा. लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपचार गर्ने व्यवस्था गरेको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो…